Menu
सोम, पुस ८, २०८१

Call us

+977-9860927775/9851279842

सिभिल इञ्जिनियरिङ्ग


शैक्षिकसत्र २०७७ सालबाट शिक्षा बिभाग अन्तर्गत प्राबिधिकधार सिभिल इन्जिनियर (९-१२)को पढाइ सन्चालहुँदै आइरहेको छ।कक्षा ८ पास भएपछी र TSE पास भयपछी ११ कक्षामा भर्ना हुन सकिन्छ भने कक्षामा ४८ जना विद्यार्थीको सिट क्षमता रहेको छ।
प्रयोगात्मक सिपलाइ जोडदिई दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य रहेको छ। विद्यार्थीहरुलाइ आवास(छात्राबास),इ लाइब्रेरी ,प्रयोगसाला,फुटसल,मनोरञ्जनहल,पढदै कमाउदै कार्यक्रम साथै छात्रवृत्तिको ब्यबस्था गरियेको छ। समृद्धि र दिगो बिकासको आधार निर्माण गर्न सिभिल इन्जिनियरको महत्त्वपूर्ण भुमिका रहन्छ ।नेपालमा दिगो पुर्बधार बिकास ,प्रकोप प्रतिरोधी पुर्बधार निर्माण र जलश्रोत ब्यबस्थापन आदि क्षेत्रमा अबसरहरु रहेको छ।